Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा नदिई भारत गएको खुलासा

हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा नदिई भारत गएको खुलासा

शनिवार , श्रावण २६, २०८१

एजेन्सी । बंगलादेशबाट भारत शरण लिन पुगेकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिई भारत गएको खुलेको छ ।

हसिनाका छोरा सजिव वाजेथ रोयले हसिनाले राजीनामा नदिई भारत गएको खुलासा गरेका हुन् ।

१७ करोड जनसंख्या भएको बंगलादेशमा लगालगत १५ वर्ष सत्ता चलाएकी हसिना ३०० जनाको ज्यान गएको आन्दोलन उग्र भएपछि भारत शरणमा पुगेकी थिइन्।

यसरी भारतमा जाँदा राजीनामा पनि नदिएको सजिवले खुलाएका छन्।

उनले राजीनामा नदिएको कारणले संविधान अनुसार हसिनानै प्रधानमनत्री भएको दाबी गरे ।

यद्यपी बंगलादेशको सेनाले राजीनामा दिएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077