Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इजरायलले गाजाको स्कुलमा हमला गर्दा ९३ जनाको मृत्यु

इजरायलले गाजाको स्कुलमा हमला गर्दा ९३ जनाको मृत्यु

आइतवार , श्रावण २७, २०८१

एजेन्सी । गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गर्दा कम्तिमा ९३ जनाको मृत्यु भएको छ ।

कार्यालयका अनुसार शनिबार बिहान साढे चार बजे अल तबिन स्कुल भित्रको मस्जिदमा तीनपटकसम्म आक्रमण भएको थियो ।

सो आक्रमणबाट कम्तिमा महिला र बालबालिकासहित ९३ जनाको मृत्यु भएको हो । युद्धका कारण विस्थापित भएकाहरुले त्यहाँ आश्रय लिइरहेका थिए ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले शरणार्थी शिविरहरुमा आक्रमण बढेको भन्दै निन्दा गरेको छ ।

यी आक्रमणबाट अधिकांश निर्दोष सर्वसाधारण मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077