Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इजरायली आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या ४० हजार पुग्यो

इजरायली आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या ४० हजार पुग्यो

मंगलवार , श्रावण २९, २०८१

एजेन्सी । पूर्वी खान युनिसको अबसान अल काबिरा क्षेत्रमा रहेको एउटा घरमा भएको इजरायली आक्रमणबाट कम्तीमा १० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३२ प्यालेस्टाइनी मारिएका छन् भने ८८ जना घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट कम्तीमा ३९ हजार ९२९ जनाको मृत्यु भएको छ ।

अन्य ९२ हजार २४० जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077