Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मयूर पकाएको भिडियो राख्ने भारतीय युट्युबर पक्राउ

मयूर पकाएको भिडियो राख्ने भारतीय युट्युबर पक्राउ

बुधवार , श्रावण ३०, २०८१

एजेन्सी । भारतको संरक्षित राष्ट्रिय चरा मयूरको मासु पकाएर खाएको भिडियोले आक्रोश बढेपछि भारतीय युट्युबर पक्राउ परेका छन् ।

युट्युबर कोडम प्रणय कुमारलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो ।

उनले आफ्नो ‘करी डिस’ भिडियोका लागि जुन पक्षीलाई पकाएका थिए त्यो वास्तवमा मयूर थियो भन्ने ‘उनको मोबाइल फोनको अन्य भिडियोबाट पुष्टि’ भएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

भारतमा रङ्गीन पक्षी मयूरहरू कडा वन्यजन्तु कानूनअन्तर्गत संरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077