Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

गाजाको ८४ प्रतिशत भूभागमा बस्ती खाली गर्न इजरायली सेनाको आदेश

गाजाको ८४ प्रतिशत भूभागमा बस्ती खाली गर्न इजरायली सेनाको आदेश

बिहिवार , श्रावण ३१, २०८१

एजेन्सी । गाजाको करिव ८४ प्रतिशत भूभागमा बस्ती खाली गर्न इजरायली सेनाले आदेश जारी गरेको छ ।

राष्ट्रसङ्घीय राहत तथा मानव विकास एजेन्सीका अनुसार यसर दिनहुँ आउने आदेशले गाजाका सर्वसाधारणलाई पिरोल्ने गरेको छ ।

राष्ट्रसङ्घघीय राहत तथा कार्य निकाय (युएनआरडब्लुए) ले सामाजिक सञ्जाल एक्समार्फत शरणार्थीहरू जीवन रक्षाका लागि सबै कुरा छोडेर भाग्दा भाग्दा थकित भएको तथा जानका लागि सुरक्षित ठाउँ नभएको जनाएको छ ।

गाजा युद्ध सुरु भएदेखि नै इजरायली सेनाले गाजाबासीलाई सैन्य कारबाहीको तयारीका लागि घर छोड्न माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077