Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बंगलादेशका पूर्व कानुनमन्त्री अनिसुल र हसिनाका सल्लाहकार प्रहरी हिरासतमा

बंगलादेशका पूर्व कानुनमन्त्री अनिसुल र हसिनाका सल्लाहकार प्रहरी हिरासतमा

बिहिवार , श्रावण ३१, २०८१

एजेन्सी । बंगलादेशका पूर्व कानुनमन्त्री अनिसुल हक र पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग तथा लगानी सल्लाहकार सलमान एफ रहमानलाई प्रहरी हिरासतमा पठाइएको छ ।

न्यु मार्केट क्षेत्रका एक व्यवसायीको हत्या आरोप उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवैलाई बुधबार मुख्य महानगरीय मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो।

त्यहाँबाट उनीहरूलाई १० दिनको प्रहरी हिरासतमा पठाउन आदेश दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077