Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदीले भने - बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरिनुपर्छ

भारतीय प्रधानमन्त्री मोदीले भने - बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरिनुपर्छ

बिहिवार , श्रावण ३१, २०८१

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दुहरूमाथि भएको आक्रमणबारे कुरा उठाएका छन् ।

भारतको स्वतन्त्रता दिवसको अवसरमा दिल्लीको लाल किल्लामा आयोजित कार्यक्रममा बोल्दै उनले बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरिनुपर्ने बताएका हुन्।

आफूहरूले छिमेकीको सुख र शान्ति चाहेको उनले बताए ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध भएको सुरु आन्दोलन चर्किँदै गएर सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो ।

प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेकी थिइन् । उनी भारतमा बस्दै आएकी छन्। बंगलादेशमा अहिले अन्तरिम सरकार बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077