Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

राजेन्द्र महतोले घोषणा गरे ३५१ सदस्यीय राष्ट्रिय समिति [सूचीसहित]

राजेन्द्र महतोले घोषणा गरे ३५१ सदस्यीय राष्ट्रिय समिति [सूचीसहित]

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले ३५१ सदस्यीय राष्ट्रिय समिति घोषणा गरेका छन् ।

केही महिना अघि महतोले लोसपा नेपाल छाडेर छुट्टै अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए ।

सोहीअनुसार उनले आफ्नो गतिविधिलाई तीव्र बनाउन शुक्रवार राष्ट्रिय कमिटी घोषणा गरेका हुन् ।

कात्तिकमा राष्ट्रिय मुक्ति क्रान्तिले छिट्टै पार्टीको रुपमा गतिविधि गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077