Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

सहकारी ठगीबारे सोधपुछ लगभग सकियो, अब प्रतिवेदन लेख्ने काम सुरु हुन्छ : सूर्य थापा

सहकारी ठगीबारे सोधपुछ लगभग सकियो, अब प्रतिवेदन लेख्ने काम सुरु हुन्छ : सूर्य थापा

शनिवार , भाद्र १, २०८१

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुन लागेको छ।

शनिवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबनि विशेष समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति सूर्य थापाले यस्तो बताएका हुन् ।

उनले समिति शोधपुछको कार्य अन्तिमतिर आइपुगेको र अब प्रतिवेदन लेखनको काममा लाग्ने बताए।

उनले समितिले विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकहरूसँग बयान लिने काम लगभग सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077