Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

परराष्ट्रमन्त्री देउवा दिल्लीमा

परराष्ट्रमन्त्री देउवा दिल्लीमा

आइतवार , भाद्र २, २०८१

काठमाडौं ।भारतको औपचारिक भ्रमणको शिलशिलामा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छिन्।

आइतबार भिस्तारा एयरको विमानमार्फत परराष्ट्रमन्त्री देउवा नयाँ दिल्ली पुगेकी हुन्।

आरजुलाई भारतीय विदेश मन्त्रालयका प्रतिनिधि अनुराग श्रीवास्तव र दिल्लीस्थित कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका थिए ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा दिल्ली गएकी देउवा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077