Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

मुलुकको हरेक परिवर्तमा महिलाको भूमिका महत्वपूर्ण छ : विश्वप्रकाश शर्मा

मुलुकको हरेक परिवर्तमा महिलाको भूमिका महत्वपूर्ण छ : विश्वप्रकाश शर्मा

आइतवार , भाद्र २, २०८१

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महिलाको अर्थपूर्ण सहभागिताले मात्र मुलुकको हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने बताएका छन् ।

नेपाल महिला संघ झापाको आज अभिमुखीकरण प्रशिक्षणका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले महिलाको सशक्त र अर्थपूर्ण सहभागिताले मात्र हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने रहेको बताए ।

उनले भने, 'मुलुकको हरेक परिवर्तमा महिलाको भूमिका महत्वपूर्ण छ । क्षमतावान महिलाको राजनीतिसहित हरेक क्षेत्रमा उज्जवल भविष्य छ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077