Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता

सोमवार , भाद्र ३, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

हैदरावाद हाउसमा सोमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो ।

उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको बताइएको छ ।

यसअघि परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077