Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पहिरोले इन्द्रावतीको बहाब घट्यो, भोलिसम्म सजग रहन आग्रह

पहिरोले इन्द्रावतीको बहाब घट्यो, भोलिसम्म सजग रहन आग्रह

सोमवार , भाद्र ३, २०८१

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तिपेनीमा सोमबार दिउँसो खसेको पहिरोका कारण इन्द्रावती नदीको बहाब घटेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नदीमा पहिरोको आंशिक असर परेको हो ।

अहिले नदी कम चौडाइबाट बगेको छ ।

विभागले तत्काल ठूलो जोखिम नभए पनि भोलि बिहानसम्मै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077