Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

आरजुसँग भेट गरेपछि भारतीय प्रधानमन्त्री मोदीले भने - स्वागत गर्न पाउँदा खुशी लाग्यो

आरजुसँग भेट गरेपछि भारतीय प्रधानमन्त्री मोदीले भने - स्वागत गर्न पाउँदा खुशी लाग्यो

सोमवार , भाद्र ३, २०८१

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवासँगलाई स्वागत गर्न पाउँदा आफूलाई खुशी लागेको पतिक्रिया दिएका छन् ।

सोमबार बेलुकी परराष्ट्रमन्त्री राणासँगको भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा ट्वीटमार्फत यस्तो पतिक्रिया दिएका हुन् ।

उनले लेखेका छन्,‘नेपालकी परराष्ट्रमन्त्री आरजु राणालाई स्वागत गर्न पाउँदा खुसी लाग्यो ।’

मोदीले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी रहेको बताए । उनले दुई मुलुकको विकास साझेदारीमा निरन्तर गतिको लागि तत्पर रहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077