Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि खस्यो ढुंगा

नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि खस्यो ढुंगा

मंगलवार , भाद्र ४, २०८१

चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति पुगेको छ।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती विएडी ८३२२ नम्बरको कारलाई इच्छाकामना गाउँपालिका-५ पर्ने पुल माथिबाट ढुङ्गा खसेर लागेको हो।

प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने अन्य केही भएको छैन । कार भरतपुर महानगरपालिका -२ बस्ने सन्तोष कचिलाले चलाइरहेका थिए ।

मुग्लिन मलेखु सडकखण्डको मौवाखोला र फिस्लिङमा लेदोसहितको पहिरो खसेर सडक एकतर्फी संचालन भएको प्रहरीले जनएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077