Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कर्मचारीहरुको समस्या छिट्टै समाधान हुन्छ : कृषिमन्त्री अधिकारी

कर्मचारीहरुको समस्या छिट्टै समाधान हुन्छ : कृषिमन्त्री अधिकारी

मंगलवार , भाद्र ४, २०८१

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि प्राविधिक कर्मचारीको समस्या छिटै समाधान हुने बताएका छन्।

कृषिमन्त्री अधिकारीले कृषि प्राविधिक कर्मचारीको समस्या समाधान हुने बताएका हुन्।

मन्त्रालयमा धर्नामा बसेका आन्दोलनरत ३७८ जना कृषि प्राविधिक कर्मचारीमध्ये १२९ जनाको पद दर्ता गरिने भए पछि आन्दोलन स्थगन भएको छ।

२०७५ सालमा सङ्घीयतामा कर्मचारी समायोजन गर्दा ३७८ जना कृषि प्राविधिक कर्मचारीको पद दर्ता हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077