Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एलन मस्कलाई सल्लाहकार बनाउने डोनाल्ड ट्रम्पको घोषणा

एलन मस्कलाई सल्लाहकार बनाउने डोनाल्ड ट्रम्पको घोषणा

मंगलवार , भाद्र ४, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन् ।

समाचार एजेन्सीसँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार बनाउने बताएका हुन्।

ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताए ।

टेस्ला र स्पेसएक्सका मालिक मस्कलाई ट्रम्पले हालै सोशल मिडिया प्लेटफर्म एक्समा अन्तर्वार्ता दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077