Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु

पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु

मंगलवार , भाद्र ४, २०८१

अर्घाखाँची। पहिरोले गोठ पुरिंदा अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ ।

वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा गोठ माथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको हो ।

पहिरो खस्न थालेपछि पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै थापाको मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत च्यापिएर मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077