Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कांग्रेस र एमालेबीच भएको सहमतिको नियतमै प्रश्न छ : माधव नेपाल

कांग्रेस र एमालेबीच भएको सहमतिको नियतमै प्रश्न छ : माधव नेपाल

मंगलवार , भाद्र ४, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस र एमालेबीच मध्यरातमा भएको सहमतिको नियतनै खराब रहेको बताएका छन्।

कांग्रेस नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

अध्यक्ष नेपालले कांग्रेस र एमालेबीच मध्यरातमा भएको सहमति आफुहरुलाई स्वीकार्य नहुने बताए।

अध्यक्ष नेपालले निर्वाचन प्रणाली र शासन व्यवस्थाको विषयमा कुरा उठीरहेकाले यो विषयमा पनि छलफल आवश्यक भएको बताए।

उनले जनता र देशका निम्ति समर्पित भएर अघि बढ्नुपर्ने बताए।

मध्यरातमा गएर दुईवटा नेताले कागजमा सही गर्नुभन्दा पनि खुला बहस अहिलेको आवश्यकता रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077