Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कसैको दबाबमा परेर ओलीसँग मिलेको होइन, सोच विचार गरेरै हो : सभापति देउवा

कसैको दबाबमा परेर ओलीसँग मिलेको होइन, सोच विचार गरेरै हो : सभापति देउवा

मंगलवार , भाद्र ४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धलाई लिएर शंका नगर्न आग्रह गरेका छन् ।

कांग्रेस नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले कसैको दबाबमा नपरी सोचविचार गरेरै एमालेसँग सहकार्य गरेको स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले नेकपा (माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादीसहित सबैलाई एकसाथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077