Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

स्थानीय तह उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय

स्थानीय तह उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ।

पार्टी कार्यालय च:मतिमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उप निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

सरकारले रिक्त स्थानीय तहमा निर्वाचन गर्ने तयारी गरेको छ ।

हालै निर्वाचन आयोगले मंसिरमा उपनिर्वाचन गर्न सुझाव दिएको थियो ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्थानीय तहका रिक्त पदमा मंसिर तेस्रो साता चुनाव गर्न उपयुक्त हुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077