Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अस्पतालको शौचालयमा भेटियो नवजात शिशुको शव

अस्पतालको शौचालयमा भेटियो नवजात शिशुको शव

बुधवार , भाद्र ५, २०८१

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार अस्पतालभित्रको प्रसूति वार्डमा रहेको शौचालयमा मृत शिशु (छोरा) फेला परेको हो ।

शिशु कसको हो भन्नेबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अस्पतालमा प्रसूतिका लागि भर्ना भएकाहरूको विवरण संकलन गरेर अनुसन्धान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077