Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

परराष्ट्रमन्त्री आरजु र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

परराष्ट्रमन्त्री आरजु र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच नयाँ दिल्लीको साकेतस्थित शेराटन होटलमा बुधबार भेटवार्ता भएको हो ।

भेटघाटमा चौथाइवालेले परराष्ट्रमन्त्री नियुक्त भएकोमा राणालाई बधाई दिएका थिए ।

उनीहरूबीच नेपाल–भारत सम्बन्धबारे पनि कुरा भएको जनाइएको छ ।

गत आइतबार भारत गएकी उनी बिहीबार स्वदेश फर्कँदै छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077