Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

चीनको कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुग्यो

चीनको कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुग्यो

बुधवार , भाद्र ५, २०८१

एजेन्सी । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा बुधबार एउटा कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान करिब १० बजे सिचुआनको लेसान सहरको वुटोङकियाओ जिल्लामा रहेको कोइला खानीमा एयर शाफ्ट सिल गर्ने क्रममा आठ कामदार फसेका थिए ।

बुधबार दिउँसो २ बजेसम्म सातजनाको मृत्यु भएको पुष्टि भएको थियो ।

साँझ ७ बजे थप एकको मृत्यु भएको वुटोङकियाओ जिल्लाको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077