Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कैलालीमा भारी वर्षा, सतर्क रहन आग्रह

कैलालीमा भारी वर्षा, सतर्क रहन आग्रह

बिहिवार , भाद्र ६, २०८१

कैलाली । कैलालीको बचिलामा धेरै भारी वर्षा भएको छ ।

पछिल्लो एक घन्टामा ४३.२ (बिहान ६ः१५ बजे) मिलिमिटर वर्षा मापन भएको हो । कैलालीकै बलियामा ३६.४ मिलिमिटर पानी परेको छ ।

बर्दियाको दौलतपुरमा २६.४ मिलिमिटर पानी परेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान केन्द्रले कैलालीका विभिन्न स्थान भएर बग्ने पथरिया, कुलरिया, जमरा लगायत साना, ठूला खोलामा बाढीको जोखिम रहेकोले सतर्क रहन भनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077