Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नागढुंगा सडक एकतर्फी सञ्चालनमा

नागढुंगा सडक एकतर्फी सञ्चालनमा

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । पहिरो खस्दा अवरूद्ध नागढुंगा सडक एकतर्फी सञ्चालनमा छ ।

चन्द्रागिरि नगरपालिका(२ स्थित चेकप्वइन्टबाट टायलघरतर्फ २र३ सय मिटर पर केही साँघुरो सडकमा माथिबाट रूखसहितको पहिरो खस्दा बुधबार सडक पूर्ण अवरूद्ध थियो।

साँझसम्म एकतर्फी यातायात सञ्चालन गरिएकोमा बिहीबार बिहानसम्म एकतर्फी नै सञ्चालनमा रहेको प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।

पहिरो पन्छाउनका लागि जेसिबी र टिपरहरू तयारी अवस्थामा राखिएको छ। राति पनि पहिरो खसिरहेकाले पन्छाउने काम रोकिएको र बिहान १० बजेदेखि सुरू गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077