Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ट्रकको ठक्करबाट रुपन्देहीमा पैदल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट रुपन्देहीमा पैदल यात्रीको मृत्यु

बिहिवार , भाद्र ६, २०८१

बुटवल । रुपन्देहीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुमा लु२ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077