Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बारामा धेरै भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

बारामा धेरै भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । बाराको सिमारा विमानस्थलमा धेरै भारी वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान केन्द्रका अनुसार त्यहाँ पछिल्लो एक घन्टामा ६४.२ मिलिमिटर वर्षा भएको हो ।

बाराकै परवानीपुरमा पछिल्लो एक घन्टामा ३२.६ मिलिमिटर वर्षा मापन भएको छ । बाराको दुधौरा, पसाहा, लाल बकैया लगायत नदीमा जल सतह बढ्ने सम्भावना रहेको केन्द्रले जनाएको छ ।

वर्षा नरोकिएकाले तटीय क्षेत्रमा बस्नेलाई सतर्कता अपनाउन पनि भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077