Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

धितोपत्र बोर्डले माग्यो विभिन्न पदका लागि कर्मचारी

धितोपत्र बोर्डले माग्यो विभिन्न पदका लागि कर्मचारी

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा आवेदन माग गरेको छ ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न पदमा ६ जना कर्मचारी भर्ना गर्न बोर्डले दरखास्त आह्वान गरेको हो ।

बोर्डले प्रशासनतर्फ सहायक निर्देशक दुईजना, वरिष्ठ सहायक एकजना र सहायक तीनजना गरी ६ जनाका लागि दरखास्त खुलाएको शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुक नेपाल नागरिकले भदौ २७ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077