Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा

कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ।

बैठक कांग्रेस पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।

बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्ने–नगर्ने लगायतका ११ वटा एजेण्डा रहेका छन्।

गत साउन २३ गतेदेखि प्रारम्भ भएको बैठक २८ गतेसम्म चलेको थियो।

बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077