Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राष्ट्रसंघकी नेपाल प्रतिनिधिले परराष्ट्रमन्त्रीसमक्ष बुझाईन ओहोदाको प्रमाण पत्र

राष्ट्रसंघकी नेपाल प्रतिनिधिले परराष्ट्रमन्त्रीसमक्ष बुझाईन ओहोदाको प्रमाण पत्र

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले परराष्ट्रमन्त्री आरजु राणा देउवासमक्ष ओहोदाको प्रमाण पत्र पेश गरेकी छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा राष्ट्रसंघकी नेपाल प्रतिनिधि योकोसुकाले परराष्ट्रमन्त्री राणासँग ओहोदा प्रमाण पत्र पेश गरेकी हुन् ।

भेटमा उनीहरुबीच नेपाल र राष्ट्रसंघबीचको आपसी सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077