Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भदौ १२ गतेसम्म स्थगित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भदौ १२ गतेसम्म स्थगित

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ १२ गतेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भदौ १२ गते बुधवार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।

साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी छ । शुक्रबारको बैठकमा २० जनाले आफ्नो धारण राखेका छन् ।

बैठकले पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ भारतीय नम्बरको बस तनहुँस्थित मर्स्याङ्दी नदीमा खस्दा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077