Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

राम जानकी मठको पोखरीमा डुबेर बालकको मृत्यु

राम जानकी मठको पोखरीमा डुबेर बालकको मृत्यु

शनिवार , भाद्र ८, २०८१

सर्लाही । सर्लाहीको राम जानकी मठको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

ब्रह्मपुरी गाउँपालिकास्थित –२ का ६ वर्षीय अङ्कित साहको पोखरीमा डुबेर मृत्यु भएको हो।

घर नजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनलाई स्थानीयले तत्कालै पोखरीबाट बाहिर निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077