Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कांग्रेस प्रजातान्त्रिक पार्टी हो, पार्टीमा स्वस्थ प्रतिस्पर्धा हुन्छ : सभापति देउवा

कांग्रेस प्रजातान्त्रिक पार्टी हो, पार्टीमा स्वस्थ प्रतिस्पर्धा हुन्छ : सभापति देउवा

शनिवार , भाद्र ८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित पार्टी निकट इन्जिनियरहरूको भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए ।

साथै, उनले पाल इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा जित हासिल हुनेगरी तयारी गर्न पनि पार्टी निकट इन्जिनियरहरूलाई निर्देशन पनि दिए ।

आगामी भदौ २८ गते ललितपुरमा सो निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077