Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा यात्रुवाहक बस दुर्घटना, उद्धार कार्य जारी

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा यात्रुवाहक बस दुर्घटना, उद्धार कार्य जारी

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना भएको छ ।

बिहान सवा ७ बजेतिर नारायणघाट-मुग्लिन सडकको घुमाउनेमा बस डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो । बस अनियन्त्रित भई पल्टिँदा १५ जना यात्रु घाइते भएका छन्।

महेन्द्रनगरबाट काठमाण्डौं जाँदै गरेको सुप्रप्र ०२-००१ ख १३३२ नम्बरको बस दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

घाइतेहरू १५ जनालाई चितवन मेडिकल कलेजमा उपचारका लागि पुर्‍याइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077