Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एमालेले केन्द्रीय कार्यालयको बैठक बस्दै

एमालेले केन्द्रीय कार्यालयको बैठक बस्दै

आइतवार , भाद्र ९, २०८१

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ ।

बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बस्न लागेको हो ।

महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने बताइएको छ ।

पार्टीको सचिवालय बैठक मंगलबार बस्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077