Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विमानस्थलबाटै पक्राउ परे टेलिग्रामका संस्थापक डुरोव

विमानस्थलबाटै पक्राउ परे टेलिग्रामका संस्थापक डुरोव

आइतवार , भाद्र ९, २०८१

एजेन्सी । टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक पवेल डुरोव पक्राउ परेका छन्।

शनिबार निजी जहाजबाट फ्रान्सको बुर्जेट एअरपोर्टमा अवतरण गरेका पवेललाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो।

उनलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा पक्राउ गरिएको अन्तराष्ट्रिय संञ्चार माध्ययमहरुले जनाएका छन् ।

डुरोव रूसी-फ्रान्सेली अर्बपति हुन्। उनको पक्राउपछि फ्रान्सस्थित रूसी राजदूतावासले तत्काल समन्वय गर्ने भनेको छ।

पक्राउ परेका डुरोवमाथि आजदेखि अनुसन्धान सूरू गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077