Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक अर्पण बैंक्वेटमा

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक अर्पण बैंक्वेटमा

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ।

भदौ ११ गतेसम्म चल्ने बैठक आज काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरू भएको हो।

बैठकमा तीन वटा कार्यसूची तय गरिएको छ। बैठकमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पथ तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यसूची रहेको छ।

एकीकृत समाजवादीको ३४४ सदस्यीय केन्द्रीय कमिटी छ। त्यस्तै केन्द्रीय संरचनाहरूको निर्माण गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077