Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबारे लेखा समितिमा छलफल

डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबारे लेखा समितिमा छलफल

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबारे छलफल थालेको छ ।

आज बसेको बैठकमा विद्युत महसुलका विषयमा छलफल सुरु भएको हो।

बैठकमा विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विजुली उपभोग गरेको शुल्क बक्यौताबारे छलफल हुनेछ ।

समितिले यसअघि यस विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणसँग छलफल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077