Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समितिको बैठक

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

केन्द्रीय समिति बैठक मंगलबार बिहान ११ बजे बस्ने तय भएको हो। बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको छ।

समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छाया सरकार आदि छलफलका एजेण्डा छन्।

रास्वपाले १ र २ असोजमा पहिलो राष्ट्रिय भेला बोलाएको छ ।

अनुशासनात्मक कारबाहीमा एजेण्डा अन्तर्गत रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077