Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने उपेन्द्र यादवको घोषणा

जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने उपेन्द्र यादवको घोषणा

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकलाई बचाउने भए अब अरूको मुख ताकेर नहुने बताए । जसपा, नेपालले सडक र जनताका बीचबाट हस्तक्षेपकारी भूमिका खेल्न तयार हुनुपर्ने उनको भनाइ थियो ।

यस्तै उनले जनतालाई सचेत र संगठित गर्न आफूहरूले चारमहिने अभियान चलाएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077