Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मुग्लिन-आँबुखैरेनी सडक आज चार घण्टा बन्द हुने

मुग्लिन-आँबुखैरेनी सडक आज चार घण्टा बन्द हुने

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा अवरुद्ध हुने भएको छ ।

आँबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार दुर्घटना भएको भारतीय बस निकाल्न सोमबार बिहान ६ः३० देखि चार घण्टा सडक अवरुद्ध हुन लागेको हो ।

राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिए पनि दश मिटरमात्रै तानिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077