Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । थापागाउँस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुन लागेको हो ।

एकीकृत समाजवादीमा पदाधिकारी चयन सहमतिबाटै गर्ने कि चुनावै गराउने भन्ने छलफल छ।

केही नेताहरूले नेतृत्व सहमतिबाट टुंग्याएकाले बाँकी पदाधिकारी पनि सर्वसम्मत नै टुंग्याउनुपर्ने धारणा राखेका छन्।

तर पदाधिकारीको आकांक्षी धेरै भएकाले चुनाव नै उत्तम विधि हुन सक्ने तर्क पनि केही नेताहरूको छ।

यसबारे सोमबार प्रदेशका पदाधिकारीसँग राय लिइने एकीकृत समाजवादीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077