Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एकीकृत समाजवादीमा १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्य छान्न चुनाव हुने

एकीकृत समाजवादीमा १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्य छान्न चुनाव हुने

सोमवार , भाद्र १०, २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का १८ पदाधिकारीका लागि निर्वाचन हुने भएको छ ।

सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

गत असार १६-२० सम्म काठमाडौंमा दशौँ महाधिवेशन गरेको समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्य छान्न मिनी निर्वाचन गर्न लागेको हो ।

पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनका लागि एकीकृत समाजवादीले निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार मंगलबार दिउँसो २ देखि ५ बजेसम्म मतदान हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077