Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समिति बैठक चःमतीमा जारी

रास्वपाको केन्द्रीय समिति बैठक चःमतीमा जारी

मंगलवार , भाद्र ११, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय चःमतीमा बिहानदेखि बैठक बसिरहेको हो । बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुन लागेको बताइएको छ ।

आजको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, पार्टीको राष्ट्रिय भेलाको तयारी,अनुशासनात्मक कारवाही,स्थानीय छाँया सरकार कार्यविधि लगायतका एजेण्डामा छलफल गर्न लागिएको हो ।

आजको बैठकमा निलम्बित महामन्त्री मुकुल ढकालमाथि कारबाही गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि पार्टीको महामन्त्री,प्रवक्ता तथा केन्द्रीय सदस्यबाट ढकाललाई हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077