Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

स्वास्थ्य संकटकाल आवश्यक छैन, हैजा नियन्त्रणको काम जारी छ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य संकटकाल आवश्यक छैन, हैजा नियन्त्रणको काम जारी छ : स्वास्थ्यमन्त्री पौडेल

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भैरहेको बताएका छन् ।

व्यवस्थापिका संसदको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मन्त्रालय अन्त्रगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सक्रियतामा प्रदेश तथा स्थानीय तहसम्मै द्रुत प्रतिकार्य टोली परिचालन गरी नियमित केस अनुसन्धान, बिरामीहरूको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गर्ने गराउने कार्य भइरहेको बताए ।

झाडापखाला तथा हैजाका बिरामीहरूको १४४ सरकारी तथा निजी अस्पतालहरूबाट नियमित रुपमा निगरानी भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077