Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सशस्त्रका १५ एसएसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

सशस्त्रका १५ एसएसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।

गृह मन्त्रालयको साउन ३२ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।

सरुवा हुनेमा कृष्ण राज पाठक, विनोद राज श्रेष्ठ, पविण कडेल, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई लगायत १५ जना एसएसपी रहेका छन् ।

यस्तै सशस्त्र प्रहरीका चारजना नायब महानिरीक्षक (डीआईजी) को पनि सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077