Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान साढे १० बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्न लागेको हो ।

आजको बैठकमा नेपाल वायु सेवा निगमको जहाजमा देखिएका समस्याका विषयमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077