Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सेनाका तालिमरत अधिकृत क्याडेटको तलब वृद्धि, अब कति पाउँछन् ?

सेनाका तालिमरत अधिकृत क्याडेटको तलब वृद्धि, अब कति पाउँछन् ?

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । नेपाली सेनामा भर्ना भएका अधिकृत क्याडेटको तलब बढेको छ ।

यही २४ भदौदेखि अवकाशमा हुन लागेका प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो अन्तिम सम्बोधनमा अधिकृत क्याडेटको तलब बढाएको जानकारी गराएका हुन् ।

पहिले सेनामा प्रवेश गरेर तालिमरत अधिकृत क्याडेटको तलब बढेको हो । उनीहरुले अब सहायक सेनानी बराबरकै तलब पाउने छन् ।

सहायक सेनानीले कम्तीमा ४३ हजार रुपैयाँ तलब पाउँछन् । पहिले अधिकृत क्याडेटले भत्ता मात्र पाउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077