Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुर्खेतबाट एकनाले भरूवा बन्दुक बरामद

सुर्खेतबाट एकनाले भरूवा बन्दुक बरामद

शुक्रवार , भाद्र १४, २०८१

सुर्खेत । प्रहरीले सुर्खेतको बराहातालबाट एकनाले भरूवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बराहाताल गाउँपालिका-४ जोगिडाँडास्थित जंगलबाट भरूवा बन्दुक फेला परेको हो।

अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको थियो ।

उक्त बन्दुक कसको हो भन्ने खुलेको छैन। प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077